रोजगारीका अवसरहरू
विदेशमा उपलब्ध सबै कामका पदहरू हेर्नुहोस्
उत्पादन, निर्माण, स्वास्थ्य सेवा, र आतिथ्य जस्ता उद्योगहरूमा पदहरू खोजी गर्नुहोस्।
मलेशिया र अन्य देशहरुमा उपलव्ध सबै रोजगारी यहाँ।
हामीसँग सामेल हुनुहोस्
रोजगारको लागी बिदेश जान खोज्दै हुनुहुन्छ?
आफ्नो प्रतिभासँग मिल्ने खुला पद पाउनुभएन? हामीलाई थाहा दिनुहोस् कि तपाईं इच्छुक हुनुहुन्छ र हामी तपाईंलाई बाटो देखाउन मद्दत गर्नेछौं।
ल्यान्डलाइन नम्बर:
+९७७-०१-४१०५०१६, ०१-४१०५०१७
हामीलाई इमेल गर्नुहोस्:
info@trendwayinternational.com
गुनासोको लागी
गुनासो दर्ता गर्नुहोस्
तपाईं विदेशमा कार्यरत हुनुहोस् वा नेपालमै आवेदक हुनुहोस्, तपाईंको मनमा रहेका प्रश्न, चिन्ता वा गुनासो हाम्रो लागि महत्त्वपूर्ण छन्। कुनै पनि गुनासो वा समस्या हाम्रो विभिन्न माध्यमबाट राख्न सक्नुहुन्छ।
गुनासो अधिकारी
+९७७-९८६९१३५६६
grievance@trendwayinternational.com